Followers

Monday, January 22, 2024

वीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको सूचना अनुसार चिसो मौसमले गर्दा यस विधालयका ९ देखि १२ सम्मका सम्पूर्ण कक्षाका पठनपाठन स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

No comments:

Post a Comment